विशेष
बाराका एसपी तामाङलाई हेडक्वार्टर तानियो, कुँवरलाई पठाइयो
५ मंसिर, काठमाडौं । बाराका एसपी सन्तोष तामाङको जिम्मेवारी खोसिएको छ । बारामा भएको पछिल्लो घटनाक्रमपछि उनलाई प्रहरी हेडक्वार्टर तानिएको हो । बारामा भने मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवर बारा पठाइएको छ । त्यस्तै, धादिङका एसपी भेषराज रिजाल मधेश प्रदेश कार्यालयमा पठाइएको छ । भने धादिङमा एसपी सुमित खड्कालाई पठाइएको छ ।
पूरा समाचार पढ्नुहोस्