राष्ट्रिय समाचार

जेनजी प्रदर्शन : कास्कीमा आपराधिक गतिविधि संलग्न ५३ जनामाथि मुद्दा, ५ अर्ब बराबरको क्षति

lokaantar.com | Friday, 21 Nov 2025, 07:36 PM
Share
जेनजी प्रदर्शन : कास्कीमा आपराधिक गतिविधि संलग्न ५३ जनामाथि मुद्दा, ५ अर्ब बराबरको क्षति
जिल्ला प्रहरी कार्यालय कास्कीले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाटजस्ता आपराधिक गतिविधिमा संलग्न ५३ जना व्यक्तिलाई नियन्त्रणमा लिई मुद्दा चलाएको छ । किटानी जाहेरीका आधारमा हालसम्म पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रव मुद्दामा अनुसन्धान भइरहेको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । तीमध्ये १४ जना धरौटीमा छुटेका र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?