सिमरामा जेन-जी अगुवा र प्रशासनबीच वार्ता (तस्बिरहरू)
khabarhub.com|
Friday, 21 Nov 2025, 05:27 PM
Share
काठमाडौं– मंगलबार बाराको सिमरामा जेन-जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ताबीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि वार्ता सुरु भएको छ । शुक्रबार बसेको वारतामा जेन-जी अगुवा सुदन गुरुङ र पुरुषोतम यादवको सहभागीता रहेको छ ।