अन्तर्राष्ट्रिय
द काश्मीर टाइम्सकाे कार्यालयमा आतङ्कवादविरोधी छापा
नयाँदिल्ली । भारतीय आतङ्कवाद विरोधी एकाइहरूले द काश्मीर टाइम्स कार्यालयमा ‘आपराधिक षड्यन्त्र’ मा संलग्नता भएको आरोपमा बिहीबार राति छापा मारेका छन् । तर समाचार साइटले तीब सबै आरोपलाई ‘पूर्णतः आधारहीन’ भन्दै अस्वीकार गरेको छ । राज्य अनुसन्धान एजेन्सी (एसआइए) का अनुसार काश्मीर टाइम्सले ‘जम्मू–काश्मीरभित्र तथा बाहिर क्रियाशील पृथकतावादी तथा अन्य राष्ट्रविरोधी समूहहरूसँग आपराधिक सम्झौता’ गरेको […]
पूरा समाचार पढ्नुहोस्