विशेष
जेनजी अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै
जेनजी अगुवा र स्थानीय प्रशासनबीच यहाँ वार्ता शुरू भएको छ । सशस्त्र प्रहरी रुद्रवाहिनी पथलैयामा वार्ता शुरू भएको हो ।
वार्तामा जेनजी पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले जानकारी दिए ।
बाराको सिमरामा बुधबार जेनजी र नेकपा (एमाले) कार्यकर्ताबीच विवाद भएपछि असामान्य अवस्था बनेको थियो । त्यसपछि यहाँ स्थानीय प्रशासनले दुई दिन कर्फ्यु लगाउन...
पूरा समाचार पढ्नुहोस्