हेडलाइन

पोखराविरुद्ध सुदूरपश्चिमका जोश ब्राउनको अर्धशतक

khabarhub.com | Friday, 21 Nov 2025, 04:51 PM
Share
पोखराविरुद्ध सुदूरपश्चिमका जोश ब्राउनको अर्धशतक
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सका ओपनर जोश ब्राउनले अर्धशतक प्रहार गरेका छन् ।  ब्राउनले २९ बलमा ३ छक्का र ५ चौकाको सहयोगमा ५१ रन हानेका हुन् ।  त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर सुदूरपश्चिमले पहिला ब्याटिङको निम्तो पाएको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?