राष्ट्रिय समाचार

प्रधानमन्त्रीलाई ओलीको प्रश्न– संसद् पुनःस्थापना भए अर्को विद्रोह हुन्छ भन्ने तपाईंको योजना हो कि अनुमान ?

lokaantar.com | Friday, 21 Nov 2025, 04:21 PM
Share
प्रधानमन्त्रीलाई ओलीको प्रश्न– संसद् पुनःस्थापना भए अर्को विद्रोह हुन्छ भन्ने तपाईंको योजना हो कि अनुमान ?
नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भए अर्को विद्रोह हुन्छ भन्ने प्रधानमन्त्री सुशीला कार्कीको भनाइमा आपत्ति जनाएका छन् ।​ विद्रोह हुने कुरा प्रधानमन्त्रीको योजना या अनुमान के हो भनेर ओलीले प्रश्न गरे । शुक्रबार एमालेको युथ भोलेन्टियर फोर्सको केन्द्रीय कमान्ड घोषणा कार्यक्रममा ओलीले प्रधानमन्त्रीबाट यो तहको कच्ची कुरा आउनु आपत्तिपूर्ण भएको बताएका हुन् । ‘प्रतिनिधिसभा पुनःस्थापना भए अझ ठूलो विपत्ति हुन्छ रे, यो सरकार संविधान सम्मत बनेको छैन भन्दा विद्रोह हुन्छ रे !,’ ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?