नेशनल भोलेन्टियर फोर्स घोषणा कार्यक्रममा ओलीका १२ हाउभाउ (तस्बिरहरू)
khabarhub.com|
Friday, 21 Nov 2025, 03:09 PM
Share
काठमाडौं– नेकपा एमालेले आज पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि भन्दै नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको छ । बबरमहलको कार्की व्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गरेका हुन् । फोर्स घोषणाअघि एमाले निकट युवाहरूले र्याली गरेका थिए ।