अन्तर्राष्ट्रिय
रूससँगको युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावमा अघि बढ्न जेलेन्स्की तयार
५ मंसिर, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्तावमा छलफल गर्न तयार रहेको बताएका छन् । तर अमेरिकी पक्षबाट चुहिएको प्रारम्भिक योजनाका धेरै प्रावधान किभले यसअघि नै अस्वीकार गरिसकेको विषय समेत अमेरिकाले नयाँ प्रस्तावमा समेटेको पाइएको छ । चुहावट भएको प्रारम्भिक खाकाअनुसार किभले पूर्वी युक्रेनको डोनेस्क क्षेत्रका आफ्नो […]
पूरा समाचार पढ्नुहोस्