मनोरञ्जन
भाइरल फोटोबारे विशाल भण्डारी : राजनीतिकरुपमा कसैको पक्षमा उभिएको छैन
काठमाडौं । टिभी शो होस्ट विशाल भण्डारीले एमाले नेता महेश बस्नेतसँगको फोटो भाइरल बनेपछि यसकारण प्रष्टीकरण दिएका छन् । उनले यसबारे भएको टिकाटिप्पणीप्रति आपत्ति जनाएका छन् । केही दिनदेखि बस्नेतको भक्तपुर निवासमा खिचिएको एउटा तस्वीर र भिडियो भाइरल बनिरहेको छ, जहाँ भण्डारी पनि देखिएका छन् । यो फोटो भाइरल बनेपछि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि […]
पूरा समाचार पढ्नुहोस्