राष्ट्रिय समाचार

बबरमहलबाट बानेश्वरतर्फ अगाडि बढ्यो एमालेको मार्चपास

lokaantar.com | Friday, 21 Nov 2025, 12:55 PM
Share
बबरमहलबाट बानेश्वरतर्फ अगाडि बढ्यो एमालेको मार्चपास
नेकपा एमालेको मार्चपास बबरमहलबाट बानेश्वरतर्फ अगाडि बढेको छ । माइतीघरमा जेनजी आन्दोलनका घाइतेहरू धर्नामा बसिरहेका बेला बबरमहल बस स्टपबाट एमालेको जुलुस बानेश्वरतर्फ अगाडि बढेको हो । नेसनल भोलेन्टियर फोर्स घोषणाअघि एमालेले राजधानीमा शक्ति प्रदर्शन गरेको हो । बानेश्वरसम्म मार्चपास गरेपछि बबरमहलस्थित कार्की ब्यांक्वेटमा फर्केर कार्यक्रम कार्यक्रम गर्दैछ । आज केन्द्रीय कमान्ड घोषणा हुने भोलेन्टियर फोर्सलाई वडातहसम्म विस्तार गरिने एमालेले जनाएको छ ।  
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?