राष्ट्रिय समाचार

एमालेको जुलुस आइपुग्नु अघिबाटै माइतीघरमा जेनजी आन्दोलनका घाइतेको धर्ना

lokaantar.com | Friday, 21 Nov 2025, 12:28 PM
Share
एमालेको जुलुस आइपुग्नु अघिबाटै माइतीघरमा जेनजी आन्दोलनका घाइतेको धर्ना
नेकपा एमालेको मार्चपासअघि माइतीघरमा जेनजी युवाहरू धर्नामा बसेका छन् । एमालेले माइतीघरबाट बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलस्थित कार्की ब्यांक्वेटमा फर्केर कार्यक्रम गर्दैछ । भोलेन्टियर फोर्स घोषणाका लागि एमालेले कार्यक्रम गर्न लागेको हो । त्यसैलाई लक्षित गर्दै जेनजी आन्दोलनका घाइतेहरू माइतीघरमा धर्नामा बसेका छन् । दुई पक्ष आमनेसामने हुँदा तनाव हुन सक्ने खतराका कारण सुरक्षाव्यवस्था कडा पारिएको छ ।  
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}