विशेष

सत्यनिरुपण आयोगमा द्वन्द्वपीडितको धर्ना, पदाधिकारीको राजीनामा माग

अनलाइनखबर | Friday, 21 Nov 2025, 11:29 AM
Share
सत्यनिरुपण आयोगमा द्वन्द्वपीडितको धर्ना, पदाधिकारीको राजीनामा माग
५ मंसिर, काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको २० वर्षसम्म पनि न्याय नपाएको भन्दै द्वन्द्वपीडितहरुले सत्य निरुपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका छन् । उनीहरुले दलीय भागबण्डाको आधारमा पदाधिकारी नियुक्त आयोगले न्याय दिन नसक्ने भन्दै धर्ना दिएका हुन् । उनीहरुले आयोगका पदाधिकारीहरुको राजीनामा समेत मागेका छन् । धर्नामा बसेकाहरुले बोकेको ब्यानरमा लेखिएको छ, ‘विधि प्रक्रिया […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}