फोरियो खुलामञ्चको स्वरुप, सर्वसाधारणले घुम्न पाउने
khabarhub.com|
Friday, 21 Nov 2025, 10:27 AM
Share
काठमाडौं– काठमाडौंको खुलामञ्च अहिले पुनर्जागरणको काम अन्तिम चरणमा पुगेको छ । प्राकृतिक दुबोसहितको हरियाली चौर, वरिपरि बनेको खुला पैदल मार्ग, र समग्र क्षेत्रमा गरिएका पूर्वाधार सुधारका काम पूरा हुँदै गएसँगै खुलामञ्च अब छिट्टै सर्वसाधारणका लागि सधैंका लागि खुला हुने तयारीमा छ । अहिले शौचालय निर्माण र सीसीटिभी क्यामेरा जडानको काम मात्र बाँकी छ, साथै केही […]