समाज
हेटौडाको बजार क्षेत्रको सडक सीमा खाली गराउन १५ दिनको अल्टिमेटम
हेटौडा । हेटौडाको बजार क्षेत्रको सडक सीमा खाली गराउने प्रकृया अगाडी बढाउने सहमति भए अनुसार आज शुक्रबार सडक डिभिजन हेटौडाले सूचना निकालेको छ ।
विहिबार ऊर्जामन्त्री कुलमान घिसिङ, उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, उपमहानगरपालिकाका वडा अध्यक्षहरु लगायतको उपस्थिमा भएको महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौडा बजार...
पूरा समाचार पढ्नुहोस्