राष्ट्रिय समाचार
शान्ति सम्झौताको १९ वर्ष : शान्ति प्रक्रियाका बाँकी काम नटुंगिँदा द्वन्द्वपीडितले अझै न्याय पाउन सकेनन्
नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको १९ वर्ष पुगेको छ । तर, सम्झौता भएको १९ वर्ष पूरा भैसक्दा पनि शान्ति प्रक्रियाका बाँकी काम टुंगिएका छैनन् । शान्ति प्रक्रियाका बाँकी काम नटुंगिँदा धेरै द्वन्द्वपीडितले अझै न्याय पाउन सकेका छैनन् ।
विसं २०५२ फागुन १ गतेदेखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन २०६३ मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विस्तृत शान्ति सम्झौता भएको थियो ...
पूरा समाचार पढ्नुहोस्