पोखरा र सुदूरपश्चिम भिड्दै, कुशलको ब्याट र दीपेन्द्रको दौडलाई कसले रोक्ने ?
khabarhub.com|
Friday, 21 Nov 2025, 05:54 AM
Share
काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एउटा खेल हुँदैछ। शुक्रबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। पोखरा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने छ भने सुदूरपश्चिम राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा हुनेछ। नेपाली क्रिकेटमा कुशल राम्रो ब्याट्सम्यानको […]