सिमरामा जेनजी युवालाई कुटपिट गरेको आरोपमा अरविन्द साह पक्राउ
khabarhub.com|
Thursday, 20 Nov 2025, 10:46 PM
Share
काठमाडौँ- बाराको सिमरामा जेनजी प्रदर्शनकारीमाथि कुटपिट गरेको आरोपमा नेकपा एमालेका अर्का स्थानीय नेता पनि पक्राउ परेका छन्। बुधबार आयोजित प्रदर्शनबीच जेनजी समूहलाई कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय अरविन्द साहलाई पक्राउ गरेको हो।उनीविरुद्ध जेनजी प्रतिनिधि सम्राट उपाध्यायले प्रहरीमा जाहेरी दिएका थिए। जेनजीको जाहेरीको आधारमा साहलाई पक्राउ गरिएको बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले खबरहबलाई जानकारी दिए। […]