खेलकुद
नेपालको इन्ड्युरेन्स मोटरसाइक्लिङमा पहिलो पटक ‘आयरन बट च्यालेन्ज’ प्रयास
१४ कात्तिक, काठमाडौं । नेपालले आफ्नो मोटरसाइकलिङ इतिहासमा नयाँ अध्याय लेखेको छ । नेपाली बाइकर्सद्वय प्रमोद श्रेष्ठ र स्वप्न प्रधानले पहिलोपटक आधिकारिक रूपमा विश्वकै कठिन इन्ड्युरेन्स राइडमध्ये एक, ‘आयरन बट च्यालेन्ज – स्याडलसोर १०००’ प्रयास गरेका छन् । यो यस्तो चुनौतीपूर्ण रेस हो जसमा २४ घण्टाभित्र १,००० माइल (१,६०९ किमी) दूरी पूरा गर्नुपर्छ । उनीहरुले […]
पूरा समाचार पढ्नुहोस्