विशेष
जेनजी आन्दोलनपछि पासपोर्ट बनाउनै सास्ती
राहदानी विभागका अनुसार विभागमा पासपोर्ट बनाउनेको चाप बढे पनि सोही अनुसार सेवा प्रवाहमा समस्या भइरहेको छ । जिल्लामा पासपोर्टहरू जलेको, सिस्टम जलेका कारण पासपोर्ट वितरण हुन नसक्दा केन्द्रमा चाप बढेको हो ।
पूरा समाचार पढ्नुहोस्