चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा उम्मेदवार सन्धिखर्क खानेपानी समितिमा विजयी
khabarhub.com|
Thursday, 20 Nov 2025, 09:48 PM
Share
काठमाडौं- अर्घाखाँचीको सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा उम्मेदवार विजयी भएका छन्। नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा युवराज खत्री(प्रेम) लाई रास्वपा र स्वतन्त्र नागरिक समाज अर्घाखाँचीको समर्थनमा बाबुराम भुसाल(साथी)ले पराजित गरेका हुन्। उपाध्यक्षमा भेषबहादुर क्षेत्री (गठबन्धन), सचिवमा गाेपाल पाैडेल (गठबन्धन), काेषाध्यक्षमा […]