विशेष

वार्ताका लागि जेनजी नेताहरु बारा प्रस्थान

lokaantar.com | Thursday, 20 Nov 2025, 08:56 PM
Share
वार्ताका लागि जेनजी नेताहरु बारा प्रस्थान
बाराको सिमरा तनावबारे छलफल गर्न युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता ‘हामी नेपाल’ संयोजक सुदन गुरूङलगायत त्यसतर्फ प्रस्थान गरेका छन्। टोली जनकपुर हुँदै बारा जान लागेको हो । बुधबार जेनजी समूह र एमाले कार्यकर्ताबीच झडप भएपछि सिमरा दोस्रो दिन पनि तनावग्रस्त रह्यो। कुटपिटमा संलग्न एमाले कार्यकर्तालाई पक्राउ गर्न जेनजीको मागसहित बिहीबार दिनभर प्रदर्शन हुँदा वीरगन्ज–पथलैया सडक अबरुद्ध भएको छ।  झडपमा ६ प्रहरी र ४ प्रदर्शनकारी घाइते भएका थिए। दुई जनालाई वीरगन्ज र दुई जनाको सिमरा अस्पतालमा उपचार भइरहेको...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?