एमाले सचिवालय बैठक : अध्यक्षमा उठ्ने जानकारी गराउँदै वरिष्ठ उपाध्यक्ष पोखरेल
khabarhub.com|
Thursday, 20 Nov 2025, 12:16 PM
Share
काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक बिहीबार दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजेदेखि बस्ने तालिका छ । यस बैठकमा मंसिर २७ गतेदेखि हुन लागेको एघारौँ महाधिवेशन तयारीबारे छलफल हुनेछ। बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिन लागेको औपचारिक जानकारी गराउने तयारी गरेका छन् । अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक आफू नेतृत्वमा फर्किने तयारी गरिरहेका […]