समाज
रुपन्देही-३ मा रास्वपाले लेखजंग थापालाई नै उम्मेदवार बनाउने
४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनमा रुपन्देही–३ लेखजंग थापालाई नै उम्मेदवार बनाउने भएको छ । रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार तय भएका थापालाई नै आगामी प्रतिनिधि सभा निर्वाचनमा कायम राख्ने निर्णय रास्वपाले गरेको हो । जेनजी आन्दोलनले प्रतिनिधि सभा विघटन भएर निर्वाचन घोषणा भएसँगै रुपन्देही-३ को उप-निर्वाचन स्वत: खारेज भएको […]
पूरा समाचार पढ्नुहोस्