काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफूहरूसँग गरेको सहमति कार्यान्वयनका लागि दबाब दिन भन्दै ए डिभिजन फुटबल क्लबहरूले एन्फा कम्लेक्स अगाडि धर्ना दिएका छन् । गत कार्तिक १७ गतेको छलफलमा भएको सहमति अनुसार एन्फा अघि नबढेको भन्दै ए डिभिजन फुटबल क्लबहरूले बिहीबार एन्फा कम्लेक्स अगाडी धर्ना दिएका हुन् । उनीहरूले नेपाली फुटबललाई अघि बढाउन एन्फाले […]