राष्ट्रिय समाचार

महाधिवेशनबारे निर्णय लिन नसकेको कांग्रेसको बैठक फेरि सर्‍यो

lokaantar.com | Thursday, 20 Nov 2025, 11:39 AM
Share
महाधिवेशनबारे निर्णय लिन नसकेको कांग्रेसको बैठक फेरि सर्‍यो
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि सरेको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार सूचना जारी गर्दै बैठक मंसिर ६ गते शनिबार दिउँसो १ बजे बस्ने गरी सारिएको जानकारी गराएका छन् । 'नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । उक्त बैठक २०८२ मंसिर ६ गते शनिबार दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी. पी. स्मृति भवन, बी पी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्दे...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}