सहमति अनुसार एन्फा अघि नबढेको भन्दै ए डिभिजन फुटबल क्लबहरू धर्नामा
khabarhub.com|
Thursday, 20 Nov 2025, 11:36 AM
Share
काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफूहरूसँग गरेको सहमति कार्यान्वयनका लागि दबाब दिन भन्दै ए डिभिजन फुटबल क्लबहरूले एन्फा कम्लेक्स अगाडी धर्ना दिएका छन् । गत कार्तिक १७ गतेको छलफलमा भएको सहमति अनुसार एन्फा अघि नबढेको भन्दै ए डिभिजन फुटबल क्लबहरूले बिहीबार एन्फा कम्लेक्स अगाडी धर्ना दिएका हुन् । उनीहरूले नेपाली फुटबललाई अघि बढाउन एन्फाले […]