अन्तर्राष्ट्रिय
अन्तत: ट्रम्प क्याम्पमा फर्किए मस्क
काठमाडौँ । टेस्लाका सिईओ एलन मस्क अमेरिकी राजनीतिको केन्द्रमा फर्किएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आमने सामने भएको लगभग छ महिनापछि नै उनी ट्रम्प क्याम्पमा फर्किएको विश्वास गरिएको छ ।
हालै मस्क राजधानी वाशिंगटनमा ह्वाइटहाउसको कार्यक्रममा उपस्थित भए । मस्कले साउदी युवराज मोहम्मद बिन सलमानको सम्मानमा आयोजना गरिएको ट्रम्पको राजकीय रात्रिभोजमा पनि भाग लिए ।...
पूरा समाचार पढ्नुहोस्