अर्थतन्त्र

सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

lokaantar.com | Thursday, 20 Nov 2025, 11:13 AM
Share
सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार २ लाख ४३ हजार रुपैयाँ कायम भएको छ। सोही अनुसार चाँदीको मूल्य पनि बढेको छ। महासंघले बुधबार प्रतितोला ३ हजार १५० रुपैयाँ रहेकाले चाँदीको मूल्य बिहीबार ३ हजार १८५ रुपैयाँ पुगेको जनाएको छ।  
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}