कालीमाटी तरकारी बजारको हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक मात्रामा विषादी
khabarhub.com|
Thursday, 20 Nov 2025, 11:13 AM
Share
काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको काँक्रो र हरियो धनियाँमा विषादी भेटिएको छ । अर्गानोफस्फेट नामक विषादीको मात्रा अत्याधिक भेटिएको विषादी विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले जनाएको छ । भक्तपुरबाट बिक्रीका लागि ल्याएको हरियो धनियाँमा अगानोफस्फेटको मात्रा ५५.२९ प्रतिशत भेटिएको छ भने नवलपरासीबाट बिक्रीका लागि ल्याएको काँक्रोमा ४६.५० प्रतिशत अर्गानोफस्फेट नामक विषादीको मात्रा […]