विशेष

मूल मुद्दाको सक्कल मिसिल प्राप्त भएपछि रवि र छविको मुद्दा सुनुवाइका लागि फेरि पेशी तोकियो

lokaantar.com | Thursday, 20 Nov 2025, 10:47 AM
Share
मूल मुद्दाको सक्कल मिसिल प्राप्त भएपछि रवि र छविको मुद्दा सुनुवाइका लागि फेरि पेशी तोकियो
सहकारीमा बचतकर्ताको रकम अपचलन र संगठित अपराध अभियोगमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बिहीबारको लागि फेरि पेशी तोकिएको छ । गएको बिहीबार (कार्तिक २७ गते) उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश गरेको थियो । मूल मुद्दाको सक्कल मिसिल प्राप्त भएपछि बिहीबारका लागि पेशी तोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । गत साता न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजल...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?