मनोरञ्जन

देवेन्द्रका गजलमा गुञ्जिए सन्तोष

अनलाइनखबर | Thursday, 20 Nov 2025, 09:41 AM
Share
देवेन्द्रका गजलमा गुञ्जिए सन्तोष
काठमाडौँ । “नजरबाट कोही पस्यो दिल उघारी चुमी यी अधरमा बस्यो दिल उघारी” गजलकार देवेन्द्र के. सी. ‘देवु’का यी प्रेमिल पंक्तिमा विश्व कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठको आवाज मिसिँदा बुधबार सर्वनाम थिएटरमा सहभागी गजलप्रेमीहरु पलभरमै मोहित भए । अर्को गजल “बोकेर फूलपाती स्यूँदोभरी सजाई, को धाउँदै छ दिलमा छम्छम् चुरा बजाई ?” प्रस्तुत गर्नेबित्तिकै […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}