समाज
अध्यक्ष ओलीलाई योगेश भट्टराईको आग्रह– मधेशबारे गम्भीर समीक्षा गरौं
४ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले मधेशबारे गम्भीर भएर विचार गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । बुधबार बाराको सिमरामा जेनजी युवासँग एमाले कार्यकर्ताहरुको झडप भएको, मधेश प्रदेश प्रमुख बर्खास्तमा परेको, मधेशकै सभामुख पदमुक्त भएको र मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालतमा मुद्दा परेको लगायतका घटनाको सन्दर्भमा भट्टराईले गम्भीर समीक्षा आवश्यक रहेको बताएका […]
पूरा समाचार पढ्नुहोस्