राष्ट्रिय समाचार

१०औं पटक मुख्यमन्त्रीको शपथ लिँदै नीतीश कुमार, के बिहारमा शासनको सबैभन्दा लामो रेकर्ड तोड्लान् ?

lokaantar.com | Thursday, 20 Nov 2025, 08:57 AM
Share
१०औं पटक मुख्यमन्त्रीको शपथ लिँदै नीतीश कुमार, के बिहारमा शासनको सबैभन्दा लामो रेकर्ड तोड्लान् ?
जनता दल युनाइटेड (जेडीयू) का नेता नितिश कुमारले आज १०औं पटक भारतको बिहारको मुख्यमन्त्रीको रूपमा शपथ लिँदैछन् । बुधबार एनडीए (राष्ट्रिय लोकतान्त्रिक गठबन्धन)को व्यवस्थापिका दलको बैठकमा नेता निर्वाचित भएपछि नितिश कुमारले आज मुख्यमन्त्रीको शपथ लिन लागेका हुन् । नितिश कुमारले एनडीए नेताहरूसँग मिलेर बिहारमा सरकार गठनको दाबी गरेका छन् । बिहारमा नयाँ एनडीए सरकारको शपथ ग्रहण समारोह पटनाको गान्धी मैदानमा आयोजना हुनेछ । प्रधानमन्त्री नरेन्द्र मोदी पनि कार्यक्रममा उपस्थित हुनेछन् । गृहमन्त्री अमित शाह बुधबार साँझ पटना पुगेको भारत...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?