खेलकुद
एनपीएलमा आज लुम्बिनी र चितवन भिड्दै
काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ ।
आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच खेल हुदैछ । यो खेल दिउसो ४ बजेदेखि टियु क्रिकेट मैदानमा शुरु हुने छ ।
लुम्बिनी लायन्सको यस सिजनमा यो पहिलो खेल हो भने चितवनले यसअघि खेलेको पहिलो खेलमा जित हासिल गरेको छ । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो ।
यस सिजनमा पनि रोहित कुमार पौडेलको...
पूरा समाचार पढ्नुहोस्