राष्ट्रिय समाचार

सरकार र १०० भन्दा बढी दलबीच निर्वाचनबारे छलफल, सुरक्षाको पूर्ण प्रत्याभूति दिइने सरकारको प्रतिबद्धता

lokaantar.com | Wednesday, 19 Nov 2025, 09:23 PM
Share
सरकार र १०० भन्दा बढी दलबीच निर्वाचनबारे छलफल, सुरक्षाको पूर्ण प्रत्याभूति दिइने सरकारको प्रतिबद्धता
सरकारले आगामी निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूसँग छलफल गरेको छ। बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशिला कार्कीको अध्यक्षतामा बसेको बैठकमा १०० भन्दा बढी दलका प्रतिनिधिहरू सहभागी भएका थिए। सो क्रममा सरकारले निर्वाचनका लागि भयरहित वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएको छ भने केही दलहरूले सुरक्षामाथि चिन्ता व्यक्त गरेका छन्। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकारले निर्वाचन आयोगमा दर्ता भएका १२५ दलमध्ये सम्पर्कमा आएका ११५ दललाई निम...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?