प्रदेश मुख्य समाचार

धनकुटाको तीनघुम्तीमा बस पल्टियो

अनलाइनखबर | Friday, 31 Oct 2025, 10:31 AM
Share
धनकुटाको तीनघुम्तीमा बस पल्टियो
काठमाडौं । कोशी राजमार्ग अन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–९ तीनघुम्तीमा यात्रुबस दुर्घटना भएको छ । झापाको दमकबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ९५१९ नम्बरको सप्तकोशी यातायातको बस सडक किनारमै पल्टिएको हो । दुर्घटनामा मोरङको लेटाङ नगरपालिका–३ की ५५ वर्षीया मिना गुरुङ घाइते छिन् । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}