राष्ट्रिय समाचार

नारायणी पुलमा दुई रात गाडी चलाउन नपाइने

khabarhub.com | Wednesday, 19 Nov 2025, 08:45 PM
Share
नारायणी पुलमा दुई रात गाडी चलाउन नपाइने
काठमाडौं- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डमा पर्ने नारायणी नदीको पुलमा दुई दिनका लागि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। नारायणगढ–बुटवल सडक आयोजनाले बुधबार एक सूचनामार्फत चितवन र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जोड्ने नारायणी पुलको गैँडाकोटतर्फको सडकमा कालोपत्रे गर्नुपर्ने भएकाले रातिको समयमा यातायात बन्द गर्न लागिएको जनाएको हो। आयोजनाका अनुसार, मंसिर ५ र ६ गते (शुक्रबार […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?