राष्ट्रिय समाचार
दिनभर अशान्त बाराको सिमरा सामान्य अवस्थामा फर्कियो
३ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीच उत्पन्न तनावका कारण दिनभर अशान्त बाराको सिमरा अहिले सामान्य बनेको छ। जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको कर्फ्यू आदेश उल्लङ्घन गर्दै दिनभर प्रदर्शन गरेका जेनजी युवाहरू फर्किएका छन् । प्रशासनले लगाएको कर्फ्यू आदेशको अवधि बेलुकी आठ बजेपछि सकिएको छ । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार […]
पूरा समाचार पढ्नुहोस्