राष्ट्रिय समाचार
कुलमान घिसिङविरुद्ध अख्तियारमा उजुरी दर्ता
‘जेनजी मुभमेन्ट’ले ऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालविरुद्ध ४३ करोड रुपैयाँ बराबरको भ्रष्टाचारसम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गरेको छ।
बुधबार अख्तियारमा उजुरी दर्ता गरिएको मुभमेन्टका प्रवक्ता विजय शाहले लोकान्तरलाई जानकारी दिए।
उजुरीमा भारतीय कम्पनी पीटीसीसँग गरिएको विद्युत् खरिद सम्झौता हतारमा र अपारदर्शी तरिकाले सम्पन्न गरिएको दाबी गरिएको छ। प्राधिकरणले ६.७४ भारतीय रुपैयाँमा पाइने प्रस्तावलाई ६.९५ भारतीय रुपैयाँमा स्वीकृत गरी राज्यलाई ...
पूरा समाचार पढ्नुहोस्