राष्ट्रिय समाचार
निर्वाचनको सुरक्षा चुनौतीबारे छलफल
आउँदो फागुन २१ गतेलाई तय भएको प्रतिनिधिसभा निर्वाचनको सुरक्षा चुनौतीबारे छलफल भएको छ ।
बुधबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनसँगै मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे समीक्षा र विश्लेषण गरेको छ ।
यसैगरी, चारवटै सुरक्षा निकायबाट सुरक्षा चुनौतीको प्रस्तुति, छलफल एवम् सोको समीक्षा र विश्लेषणसमेत गरिएको गृह मन्त्रालयले जनाएको छ ।
यस्तै, निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विगतमा सम्पन्न निर्वाचनको अनुभव र सिकाई समेतको आधारमा मजबुत सुरक्षा (Robust Secu...
पूरा समाचार पढ्नुहोस्