राष्ट्रिय समाचार

कारबाहीपछि द्वारिकालालको प्रतिक्रिया- ओलीविरुद्ध बोल्ने सबैलाई निकाल्ने ?

lokaantar.com | Wednesday, 19 Nov 2025, 08:06 PM
Share
कारबाहीपछि द्वारिकालालको प्रतिक्रिया- ओलीविरुद्ध बोल्ने सबैलाई निकाल्ने ?
नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा इटहरीका पूर्वमेयर द्वारिकालाल चौधरीले पार्टीले आफूमाथि गरेको कारबाही फिर्ता हुनेमा विश्वस्त रहेको बताएका छन् ।  उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बोलेको भन्दै हालै कारबाही गरिएको थियो । चौधरीले आफ्नो अवस्थालाई महाभारतको विदुर र धृतराष्ट्रको प्रसङ्गसँग तुलना गर्दै हितको कुरा गर्दा पनि कसैलाई तीतो लाग्न सक्ने बताएका छन् । उनले विदुरले धृतराष्ट्रलाई हितकै सल्लाह दिँदा पनि विदुरलाई आवेशमा छाडेर जाऊ भनिएको स्मरण गराए ।  उनले पार्टी हितविपरीत कुनै काम नगरेकाले आ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?