राष्ट्रिय समाचार
एनपीएलमा सट्टाबाजी गराउन खोज्ने दुई जना पक्राउ
काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टाबाजी गराउन खोज्ने दुई जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एनपीएलका खेलाडीलाई स्पोन्सर गर्छौं भनी ह्वाट्स एप र इन्स्टाग्राम मार्फत सम्पर्क गरि हारजितमा प्रभाव पार्न आर्थिक प्रलोभन देखाएर ठगि गर्न खोज्ने भारतको हरियाणाका दलप्रित सिंह र बर्दिया घर भई भारतको चण्डीगढ बस्ने रेबिका सिंह...
पूरा समाचार पढ्नुहोस्