आजका समाचार : निर्वाचनबाट नभाग्न दलहरूलाई प्रधानमन्त्रीको चेतावनी, एमाले र जेन-जी भिड्दा बारामा तनाव, सुदूरपश्चिमसँग काठमाडौं पराजित र चीनद्वारा तीन नयाँ उपग्रह प्रक्षेपण
khabarhub.com|
Wednesday, 19 Nov 2025, 08:02 PM
Share
एमालेलाई प्रधानमन्त्रीको चेतावनी : निर्वाचनबाट भाग्ने कोसिस नगर्नू, देशले अर्को अस्थिरता थेग्दैन प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ मा निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन राजनीतिक दलहरूलाई स्पष्ट र कडा सन्देश दिएकी छन्। बुधबार सिंहदरबारमा राजनीतिक दलहरूका प्रतिनिधिसँग बोल्दै उनले संसद् पुनःस्थापनाको माग, निर्वाचन बहिष्कारजस्ता गतिविधिले मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्ने चेतावनी दिइन्। कार्यक्रममा मन्त्रीहरू, विभिन्न राजनीतिक […]