विशेष

सिमरा घटना : एमाले सम्बद्ध व्यक्तिहरूको आक्रमणबाट शान्ति सुव्यवस्था बिगार्ने काम भयो- जेनजी फ्रन्ट

lokaantar.com | Wednesday, 19 Nov 2025, 06:26 PM
Share
सिमरा घटना : एमाले सम्बद्ध व्यक्तिहरूको आक्रमणबाट शान्ति सुव्यवस्था बिगार्ने काम भयो- जेनजी फ्रन्ट
​​नेपाल जेनजी फ्रन्टले सिमरा घटनामा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै शान्ति सुव्यवस्था बिगार्ने काम भएको दाबी गरेको छ । फ्रन्टले बुधबार एक विज्ञप्ति जारी गर्दै नेकपा एमाले सम्बद्ध व्यक्तिहरूले नै आक्रमण गरी शान्ति सुव्यवस्था बिगार्ने क्रियाकलाप गरेको भन्दै आपत्ति जनाएको छ । सिमरा चोकमा शान्तिपूर्वक कार्यक्रम गर्न जुटेका जेनजी युवामाथि नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरी अवरोध सिर्जना गरेको फ्रन्टको दाबी छ ।​​ 'जेनजीको शान्तिपूर्ण कार्यक्रममा एमाले सम्बद्ध व्यक्तिहरूले नै आक्रमण गरी शान्ति सुव्यवस्था बि...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?