राष्ट्रिय समाचार

दलको साथ र सहभागिताविना चुनावको कल्पना गर्न सकिँदैन- प्रधानमन्त्री कार्की

lokaantar.com | Wednesday, 19 Nov 2025, 05:59 PM
Share
दलको साथ र सहभागिताविना चुनावको कल्पना गर्न सकिँदैन- प्रधानमन्त्री कार्की
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले  दलको साथ, सहयोग र सहभागिताविना चुनावको परिकल्पना पनि असम्भव हुने बताएकी छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सर्वदलीय बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रका वाहक शक्ति राजनीतिक दल नै रहेको उल्लेख गरेकी हुन् । ‘म सबै दलहरूलाई विनम्र आग्रहका साथै दृढतापूर्वक भन्न चाहन्छु- मंसिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउनुहोस् । यो समयसीमा केवल एउटा प्रशासनिक प्रक्रिया होइन; यो राष्ट्रप्रतिको तपाईं...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?