राष्ट्रिय समाचार

एनपीएलमा सट्टेबाजी गराउन खोजेको आरोपमा २ जना पक्राउ

lokaantar.com | Wednesday, 19 Nov 2025, 05:59 PM
Share
एनपीएलमा सट्टेबाजी गराउन खोजेको आरोपमा २ जना पक्राउ
नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराउन खोजेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत हतियाणका दिलप्रित सिंह र बर्दियाको बर्दियाका नगरपालिका–८ की रेविकासिंह ठकुरी छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको एसपी काजीकुमार आचार्यले जानकारी दिए । आचार्यका अनुसार सिंह र ठकुरीले ह्वाट्सएप र इन्टाग्राममार्फत सम्पर्क गरी खेलको हार/जितमा प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको सूचना प्रहरीलाई आएको थियो । त्यस...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?