राष्ट्रिय समाचार

बिहीबारदेखि पुन: वर्षा र हिमपातको प्रक्षेपण, राजधानी जोड्ने सडक र इलाम जोखिममा

Tuesday, 28 Oct 2025, 07:09 PM
Share
बिहीबारदेखि पुन: वर्षा र हिमपातको प्रक्षेपण, राजधानी जोड्ने सडक र इलाम जोखिममा
यसको असर पूर्वमा बढी र पश्चिममा कम पर्ने देखिन्छ । बिहीबार साँझदेखि शुक्रबार मध्याह्नसम्म इलाम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, खोटाङ र झापा जिल्ला उच्च जोखिममा पर्ने अनुमान छ ।
Advertisements
News Detail Ad
News Detail ad Big Size
}