खेलकुद

रोहित शर्मालाई पछि पार्दै पहिलो स्थानमा उक्लिए मिचेल, नेपाली खेलाडी यथास्थानमा

lokaantar.com | Wednesday, 19 Nov 2025, 03:33 PM
Share
रोहित शर्मालाई पछि पार्दै पहिलो स्थानमा उक्लिए मिचेल, नेपाली खेलाडी यथास्थानमा
​भारतका प्रभावशाली खेलाडी रोहित शर्मालाई पछि पार्दै न्युजिल्यान्डका ड्यारल मिचेल आईसीसी एकदिवसीय ब्याट्सम्यान वरीयताको पहिलो स्थानमा उक्लिएका छन् । पछिल्लो आईसीसी वरीयतामा ड्यारेल मिचेल पहिलो र रोहित शर्मा दोस्रो स्थानमा छन् । ड्यारेल मिचेल दुई स्थान माथि उक्लँदै पहिलो वरीयतामा पुगेका हुन् । नेपाली ब्याट्सम्यान आसिफ शेख र रोहित पौडेल भने यथास्थानमै छन् । पछिल्लो ब्याट्सम्यान वरीयतामा पनि आसिफ शेख ९३औं र रोहित पौडेल ९४औं स्थानमा आसीन छन् । पछिल्लो एकदिवसीय ब्याट्सम्यान वरीयतामा अफगानिस्तानका इब्राहिम जदरान तेस्रो, ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?