समाज
धुलिखेल–खावा सडक बनाउन व्यवसायीसँग सम्झौता, १४ महिनामा सक्नुपर्ने
सडक डिभिजन कार्यालय भक्तपुरले १४ महिनामा काम सक्ने गरि नयाँ ठेकेदार कम्पनी छनौट गरेको हो । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार १४ महिनामा काम सक्ने गरि एवन काली जेभी काठमाण्डौसँग गत बुधबार ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता भएको जानकारी दिए।
पूरा समाचार पढ्नुहोस्